११ भदौ २०८३, बिहिबार | August 27, 2026

रुकुमपूर्व पुगे प्रचण्ड, लुकुमका स्थानीयले गरे खाम मगर संस्कृतिअनुसार स्वागत

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा रुकुम पूर्वका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्ड आफ्नो निर्वाचन क्षेत्र पुगेका छन् । बागलुङबाट रुकुमपुर्वको भुमे १ लुकुम पुगेका प्रचण्डलाई रुकुमका खाम मगर समुदायको संस्कार अनुसार सेतो टीका र पगरी लगाएर स्वागत गरिएको छ । त्यसक्रममा भुमे गाउँपालिका वडा नं. १ का वडाध्यक्षले प्रचण्डलाई वडाबासीको तर्फबाट आफ्नो माग बुझाएका…