बुटवल । बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचन लक्षित पाच दलका केन्द्रिय नेताहरुले गठबन्धनमार्फत टुगो लगाएको स्थानिय तहका उम्मेदबारीको देशभर विरोध भएको छ । स्थानिय पार्टीका नेता, कार्यकर्ता यो गठबन्धनबाट सन्तुष्ट छैनन । धेरै ठाउमा गठबन्धनको बिरोध गर्दै पार्टीबाट राजीनामा दिने लहर चलेको छ । देशकै राजनीतिको केन्द्र मानिने रुपन्देहीमा गठबन्धन पार्टीमा बिबाद उत्पन्न…