१६ बैशाख २०८३, बुधबार | April 30, 2026

रहेनन् वरिष्ठ बाम नेता कृष्णराज वर्मा

काठमाडौं । नेपाली कम्युनिष्ट आन्दोलनका वरिष्ठ नेता कृष्णराज वर्माको ९३ वर्षको उमेरमा निधन भएको छ । आज अपरान्ह उनको निधन भएको राजनीतिक विश्लेषक नरेन्द्रजङ्ग पिटरले सामाजिक सञ्जालबाट जानकारी दिएका छन् । वर्माको छातीमा इन्फेक्सन देखिएपछि विगत ११ दिनदेखि अस्पतालमा भर्ना गरिएको थियो । वर्माको छातीमा निमोनिया (इन्फेक्सन) देखिएको पारिवारिक स्रोतले जनाएको छ । सात दिन ओम अस्पतालमा…