काठमाडौं । नेकपा एमालेले १० औं महाधिवेशनको बन्द सत्र सञ्चालनका लागि अध्यक्ष मण्डल र माइन्युट कमिटी गठन गरेको छ । आज (मंगलबार) बसेको स्थायी कमिटी बैठकले अध्यक्ष मण्डल सहित माइन्युट कमिटी गठन गरेको हो । बैठकले कमिटीको अध्यक्ष मण्डलमा केपी शर्मा ओली, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीमबहादुर रावल, ईश्वर पोखरेल, सुवास नेम्वाङ, रामबहादुर थापा बादल,…