२३ कार्तिक २०८३, सोमबार | November 9, 2026

एकिकृत समाजवादीद्धारा ऐजेन्डा जनतामाझ पुु¥याउन प्रचार डेस्क स्थापना

बुुटवल । नेकपा एकिकृत समाजवादी रुपन्देहीले प्रचार प्रसारलाई व्यवस्थित बनाउने निर्णय गरेको छ । विहिबार बुटवलमा बसेको प्रचार विभागको बैठकले समाजवादीका तर्फबाट उम्मेद्वारहरुको चुनावी ऐजेन्डा, स्थानीय तहका लागि बनाएका योजनाहरुलाई प्रचार प्रसारमा सहयोग गर्ने गरि समाजवादी प्रेस संगठनको समन्वय रहने गरि प्रचार डेस्क स्थापना गर्ने निर्णय गरेको हो । प्रचार विभाग प्रमुख सरिता श्रीसको अध्यक्षत…