काठमाडौं । विधान महाधिवेशनलाई नै नीति महाधिवेशन भनेर उम्किीएका नेकपा एमालेको १० औ राष्ट्रिय महाधिवेशन आउन अब तीन दिन बाँकी छ । पार्टी संरचनाको नयाँ विधान बनाइ सकेको एमालेले नेपाली कम्युनिष्ट आन्दोलनमै पहिलो पटक बिना सैद्धान्तिक बहस सिधै नेतृत्वको निर्वाचन गर्दैछ । सामान्यतया संसारभरीका कम्युनिष्ट पार्टीहरुमा राजनीतिक प्रस्तावमाथि बहस गरेर जस्को विचार महाधिवेशनले अनुमोदन गर्छ…