३ पुस २०८२, बिहिबार | December 18, 2025

शंका नगर्नुभए हुन्छ, सत्ता गठबन्धन चुनावसम्मै जान्छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन लामो चुनावसम्मै जाने स्पष्ट पारेका छन् । जलवायु परिवर्तनसम्बन्धी अन्तराष्ट्रिय सम्मेलनमा भाग लिएर स्वदेश फर्किएका प्रधानमन्त्री देउवाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै गठबन्धनका विषयमा कुनै शंका नगर्न आग्रह गरे । देउवाले भने, देउवाले भने, ‘गठबन्धन पूरै समयसम्म रहन्छ । गठबन्धनबारे कुनै किसिमको शंका नगर्नु भए हुन्छ ।’…