७ जेष्ठ २०८१, सोमबार | May 20, 2024

संसद सुरु हुनु अघि अमेरिकाले भन्यो, – एमसीसी सम्झौता जस्ताको तस्तै पारित होस

काठमाडौं । संघीय संसदको बजेट अधिवेशन सुरु हुनुअघि अमेरिकाले संसदमा विचाराधीन मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता छिट्टै अनुमोदन हुने भएको हेर्न चाहेको बताएको छ । गत संसद अधिवेशनबाट सम्झौता पारित नभएकोमा असन्तुष्ट अमेरिकाले अधिवेशन सुरु हुनु अघि अमेरिकाले एमसीसी पारित हुनेमा विश्वास जनाएको हो । आफ्नो पुरानै अडान कायम राख्दै अमेरिकाले सम्झौता पहिलेको अवस्थामै अनुमोदित…