काठमाडौं । नेकपा एमालेका सांसद भीम रावलले एमसीसीमाथिको व्याख्यात्मक प्रस्तावप्रति असन्तुष्टि जनाएका छन्। उनले सार्वभौम सत्ता, स्वतन्त्रता र देशको हितमा आहात पुर्याउनका लागि रातारात संविधान मिचेर आएको बताएका छन् । उनले यो भ्रामक घोषणा भएको बताएका छन् । उनले यो सम्झौता महाकाली सम्झौता जस्तै भ्रामक भएको बताएका हुन् । प्रतिनिधिसभाको दोस्रो बैठकमा एमसीसीमाथिको व्याख्यात्मक प्रस्तावको…