काठमाडौं । प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराले बिहीबारका लागि ९ वटा इजलास तोकेका छन् । जबराले १५ जना न्यायाधीशहरूका लागि ९ इजलास तोकेका हुन । सबै इजलास बन्दी प्रत्यक्षीकरणको मुद्दासँग मात्र केन्द्रित रहेका छन् । यीमध्ये ६ वटा संयुक्त र तीन वटा एकल इजलास रहेका छन् । सर्वोच्चका न्यायाधीसहरु प्रधानन्यायाधीसको कार्यशैलीप्रति असन्तुष्ट रहँदै इजलास बहिस्कार गर्दै…