काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएसँगै प्रदेशको मुख्यमन्त्रीका लागि सत्ता गठबन्धनका तर्फबाट राजेन्द्र पाण्डेले दावी पेश गरेका छन् । नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलका नेता पाण्डेले गठकन्धनका सांसदहरु सहित ५९ सांसदको हस्ताक्षर रहेको मुख्यमन्त्री पदमा दावी प्रदेश प्रमुख समक्ष पेश गरेका हुन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले शाक्यको राजीनामा स्वृकित गरेर…