७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

बृहत नागरिक आन्दोलनको माग – प्रधानन्यायाधीसलाई महाअभियोग लगाऊ



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन बृहत् नागरिक आन्दोलनले आग्रह गरेको छ ।

बुधबार आन्दोलनले विज्ञप्ति प्रकाशित गर्दै प्रधानन्यायाधीस राणाले न्यायपालिकको नेतृत्व गर्न असक्षम भएको जनाएको छ । विज्ञप्तिमार्फत आन्दोलनले राणालाई महाअभियोग लगाउन माग गरेको छ ।

प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरामा व्याप्त न्यायिक विचलनका कारण न्यायपालिकाप्रति घट्दो जनआस्थाबीच सर्वोच्च अदालतमा इजलास बस्न नसक्ने दुरावस्था सिंजना भएको छ । अविराम रुपमा न्याय पाउने जनताको नैसर्गिक हकमाथि असाधारण अवारेध आएको अवस्थाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । बृहत नागरिक आन्दोलनले विज्ञप्तीमा जनाएको छ ।

बृहत नागरिक आन्दोलनले भनेको छ, ‘वर्तमान संकट निदानका लागि जागृत बार एशोसिएसनहरू, पूर्व प्रधानन्यायाधीशहरू, वरिष्ठ अधिवक्ताहरू, न्यायाधीश समाजको आह्वानलाई समर्थन गर्दै हामी न्यायपालिकाको नेतृत्व दिन अक्षम प्रधानन्यायाधीश जबरामाथि महाअभियोग लगाउन राजनीतिक दलहरूको ध्यानाकर्षण गर्दछौं ।’

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  २ : २२ बजे

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल

अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ- महान्यायाधिवक्ता

क्यानबेरा । अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा