१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

पार्टीमा समझदारीबाटै पदाधिकारी चयन हुन्छ : वर्षमान पुन ‘अनन्त’

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन ‘अनन्त’ स्वास्थ्यलाभ गरेर नेपाल फर्केका छन् । नेता अनन्त छिमेकी राष्ट्र चीनमा उपचार गरी आज राती स्वदेश फर्किएका हुन् । सोमबार राति त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका अनन्तले सञ्चारकर्मीहरुसँग कुरा गर्दै आफूले नयाँ जीवन पाएको बताए । उनले महाधिवेशनबाट चुनिएको अध्यक्ष प्रचण्डको नेतृत्वको नयाँ केन्द्रीय समितिले पार्टी…