१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

राष्ट्रियसभा निर्वाचन भोलि, कहाँ कहाँ मतदानस्थल ?

काठमाडौं । राष्ट्रिय सभा सदस्यको १९ सिटका लागि बुधबार निर्वाचन हुँदै छ । निर्वाचन आयोगका अनुसार प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी १९ पदका लागि बुधबार बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म निर्वाचन हुन लागेको हो । जसका लागि आठ मतदानस्थलमा…