५ पुस २०८२, शनिबार | December 20, 2025

झुक्याएर ‘कुलिङ पिरियड’ राखिएको विधेयक स्वीकार्य छैन् : एमाले

काठमाडौं। सत्तारूढ दल नेकपा एमालेले ‘कुलिङ अफ पिरियड’ हटाएर ल्याइएको रहस्योदघाटन भएपछि संघीय निजामति सेवा विधेयकलाई अस्वीकार गर्ने जनाएको छ। सभामुख देवराज घिमिरेसँग राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडासहित भएको छलफलपछि नेकपा एमालेले सो बारेमा सभामुखलाई जानकारी गराएको छ । ‘हामीले लामो छलफलपछि कुलिङ पिरियड राख्ने सहमति गरेको थियौँ तर, मुख्यसचिव, सचिव, सहसचिवहरूको…