२९ असार २०८३, सोमबार | July 13, 2026

कांग्रेस बाँकेका सभापति गौडेल र केन्द्रीय सदस्य बाल्मिकीले गरे विशेष महाधिवेशनमा सहभागी हुन आह्वान

नेपालगन्ज । नेपाली कांग्रेसका महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशनमा सहभागी हुन र विशेष महाधिवेशनलाई सफल बनाउन बाँकेका कांग्रेस सभापति नारायण गौडेल र कांग्रेस केन्द्रीय सदस्य मैकुलाल बाल्मीकीले आह्वान गरेका छन् । आज एक विज्ञप्ति प्रकाशित गर्दै जिल्ला सभापति गौडेल र केन्द्रीय सदस्य बाल्मीकीले पार्टीको वैचारिक स्पष्टता, संगठनात्मक एकता, आन्तरिक…