काठमाडौँ । एमालेको असोज ४ देखि ६ गतेसम्मका लागि तोकिएको विधान महाधिवेशन सरेको छ । शनिबार बसेको स्थायी कमिटी बैठकले विधान महाधिवेशन असोज १५ देखि १७ गतेका लागि सार्ने निर्णय गरेको हो । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै साबिक २०७५ जेठ २ अघिका प्रचार बिभाग प्रमुख योगेश भट्टराईले बैठकको निर्णयहरुका बारेमा जानकारी दिँदै बिधान महाधिवेशन सरेको…