१६ बैशाख २०८३, बुधबार | April 29, 2026

कांग्रेस उपसभापतिमा पूर्ण खड्का र धनराज गुरुङ निर्वाचित, झिनो मतले चुके गच्छदार

काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् । बुधबार राति केन्द्रीय कार्यालय सानेपामा सम्पन्न मतगणनामा सभापति शेरबहादुर देउवा समूहबाट खड्का र शेखर कोइरालाल समूहबाट गुरुङ निर्वाचित भएका हुन् । उपसभापतिका लागि भएको निर्वाचनमा खड्काको मतअन्तर दुई सय हाराहारीमा भए पनि गुरुङ भने २र३ मत अन्तरले जितेका हुन् । खड्का…