२९ असार २०८३, सोमबार | July 13, 2026

संसद विघटनमा आफ्नो समर्थन नरहेको प्रचण्डको खुलासा

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलले दलहरुको सहमति बिना परिस्थितिको मूल्याङ्कन गरी प्रधानमन्त्री सुशीलाकार्कीको सिफारिसमा संसद् विघटन गरेको बताएका छन् । नेपाली समाज भारतले सोमबार नयाँ दिल्लीमा गरेको एकता सन्देश कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले जेनजी विद्रोहपछि प्रतिनिधिसभा विघटनमा आफूहरूको समर्थन नभएको बताए । प्रचण्डले केपी ओलीकै सिफारिसमा र्काी नेतृत्वको…