६ पुस २०८२, आइतबार | December 21, 2025

नेकपा (एकिकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक बस्दै, पार्टीको विधान पारित गरिने

काठमाडौं । नेकपा एमालेबाट विभाजित प्रस्तावित नेकपा (एकिकृत समाजवादी)को आज पहिलो केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । नेकपा (एस)को चन्द्रागिरि रिसोर्टमा आज पहिलो केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो । आजको बैठकमा पार्टीको अन्तरिम विधान तथा सांगठानिक जिम्मेवारीका विषयमा छलफल हुने बताईएको छ । सोमबार रिसोर्ट पुगेका सबै सांसद तथा केन्दीय सदस्यहरुलाई पार्टीको अन्तरिम…