२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

प्रचण्डले गरे चितवनबाट मतदान, मतदानपछि रुकुमपूर्व प्रस्थान

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनबाट आफ्नो मताधिकार प्रयोग गरेका छन्। चितवन क्षेत्र नम्बर ३ अन्तर्गत भरतपुर महानगरपालिका–१४ मा रहेको नेपाल पुलिस स्कुलको ‘क’ मतदान केन्द्रमा पुगेर उनले बिहान ७ बजेर २० मिनेटमा मतदान गरेका हुन्। उक्त विद्यालय परिसरमा दुई वटा मतदान केन्द्र सञ्चालनमा छन्, जहाँ कुल १ हजार ८६५ मतदाता…