१३ बैशाख २०८३, आइतबार | April 27, 2026

एमाले महाधिवेशनले देशभरीका जनताले चितवनको विकास देखेर गए, अन्य दलले पनि चितवनमा महाधिवेशन गरुन : प्रचण्ड

चितवन । नेकपा एमालले महाधिवेशन चितवनमा गर्ने घोषणा गरे लगत्तै आफुलाई सिध्याउन एमालेले चितवनमा महाधिवेशन गर्न थालेको टिप्पणी गरेको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले महाधिवेशन सकिएपछि भने चितवनमा महाधिवेशन गरेको कुरालाई आफूले नेगेटिभ रूपमा नलिएको बताएका छन्। आज (शनिबार) बिहान नारायणी नदी किनारमा पैदलमार्ग तथा अन्य पूर्वाधार निर्माण शिलान्यास समारोहमा बोल्दै प्रचण्डले हालै सम्पन्न…