२२ कार्तिक २०८३, आइतबार | November 9, 2026

पार्टी निष्काशनमा परेका गोपाल किराँतीलाई ‘गद्धार’को संज्ञा

काठमाडौं । एकीकृत नेपाल कम्युनिष्ट पार्टीले (एनेकपा)ले संस्थाप गोपाल किराँतीलाई निष्काशन गरेको छ । उनले नेकपा एमालेसँग एकता गरेको भन्दै नेकपा माओवादी केन्द्रबाट बाहिरिएर एनेकपा गठन गरेका थिए । किराँतीले एकीकृत नेपाल कम्युनिष्ट पार्टी गठन गरेको बर्ष दिन पनि नपुग्दै उनकै पार्टीले ‘गद्धार’ को संज्ञा दिँदै निष्काशन गरेको हो । एनेकपाको १४–१८ माघमा सम्पन्न केन्द्रीय…