७ पुस २०८२, सोमबार | December 22, 2025

राजनीतिक दलहरुबीच गठबन्धनको संस्कार विकसित भएको छ : दीनानाथ शर्मा

काठमाडौं । राष्ट्रियसभामा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता दीनानाथ शर्माले नेपालमा राजनीतिक दलहरुबीच गठबन्धनको संस्कार विकसित भएको बताएका छन् । राष्ट्रिय सभाको नवौं अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै नेता शर्माले नेपालको संविधानले समेत गठबन्धनकै संस्कृतिलाई अघि बढाउन निर्देशित गरेको बताए । शर्माले भिन्न मतलाई सम्मान गरेर अघि बढ्न सके मात्र गठबन्धन दीगो बन्न सक्ने…