२२ असार २०८३, सोमबार | July 6, 2026

काँग्रेस १४ औं महाधिवेशन : घाइते कुमारलाई काठमाडौं रिफर गरियो

बुटवल । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत क्षेत्रिय निर्वाचनको रुपन्देही क्षेत्र नम्बर २ को मतगणना स्थलमा दुई समूहबीच भएको कुटाकुटमा घाइते भएका नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधिका उमेदवार दीर्घबहादुर केसी (कुमार)लाई थप उपचारको लागि काठमाडौं पठाइएको छ। रूपन्देही क्षेत्र २ को सोमबार सम्पन्न निर्वाचनको मतगणना भइरहेको अवस्थामा दुई समूहबीच भनाभनपछि केसीमाथि काँग्रेस संस्थापन पक्षका प्रस्नन…