६ पुस २०८२, आइतबार | December 21, 2025

प्रधानमन्त्री ओली विरुद्ध सांसद वैद्यको अभिव्यक्ति आपराधिक, आपत्तिजनक : एमाले

काठमाडौं । नेकपा एमालेले नेपाली कांग्रेसका बागमती प्रदेशसभा सांसद नरोत्तम बैद्यको प्रधानमन्त्री केपी शर्मा ओली लक्षित अभिव्यक्ति आपराधीक भएको टिप्पणी गरेको छ । एमालेले शनिबार विज्ञप्ति प्रकाशित गर्दै वैद्यले प्रधानमन्त्रीको हत्या गर्नेबारे दिएको अभिव्यक्ति आपराधिक, आपत्तिजनक र निन्दनीय भएको जनाएका छन् । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सांसद वैद्यले प्रधानमन्त्रीको हत्या गर्न अरुलाई दुरुत्साहन गरेको र…