१२ बैशाख २०८३, शनिबार | April 25, 2026

‘संसदमा प्रतिपक्षको आवाज सुनिनुपर्छ’

काठमाडौं । नेकपा (एमाले)का सांसद महेश बस्नेतले सार्वभौम संसद्ले प्रतिपक्षको आवाज सुन्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सहभागी हुने क्रममा संचारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै बस्नेतले भने, “एउटै दल सधैँ प्रतिपक्षमा हुन्नन्, अहिले सत्तामा भएका दल भोलि प्रतिपक्षमा पुग्छन् भन्नेमा ध्यान जानुपर्छ ।” बस्नेतले कुनै दलले आफ्ना सांसद्लाई कारवाही गर्दा तुरुन्त सदर हुने र अर्कोले…