कावासाेती । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी मन्त्रिपरिषद्काे सिफारिसमा नयाँ निर्वाचन घाेषणा गरेकाे कदमकाे विरूद्ध नवलपुरका सरकार बाहेकका दलहरू एक भएका छन् । बुधबार कावासाेतीमा बसेकाे संयुक्त बैठकले सरकारकाे असंवैधानिक कदमकाे विरूद्ध संयुक्त प्रेस विज्ञप्ति प्रकाशन गरेका छन् । नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ), नेकपा ( एमाले ) माधव पक्ष,…