२१ असार २०८३, आइतबार | July 5, 2026

देउवा प्रधानमन्त्री बन्दा सेटिङ छैन, संवैधानिक परिषदमा भने सेटिङ छ, छानविन हुनु पर्छ : काँग्रेस वरिष्ठ नेता पौडेल

जनकपुरधाम । प्राय सार्वजनिक कार्यक्रममा काँग्रेस सभापति शेर बहादुर देउवाको आलोचनामा उत्रने गरेका नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा भने देउवाको बचाउ गरेका छन् । जनकपुरधाम पुगेका बरिष्ठ नेता पौडेलले पत्रकारहरुसँग करा गर्दै देउवा संविधानको ब्याख्या अनुसार नै शेरबहादुर देउवा प्रधानमन्त्री भएको बताएका हुन् । उनले देउवा सेटिङमा…