११ बैशाख २०८३, शुक्रबार | April 24, 2026

६ वटा प्रदेशले पायो माओवादी केन्द्रका ६ नयाँ इन्चार्ज

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश इन्चार्जहरुको हेरफेर गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले ६ वटा प्रदेशमा इन्चार्जहरूको हेरफेर गरेको हो । यस अघि रहेका इन्चार्जहरु मध्य कोही सरकारमा सहभागी भएको र केही एमाले प्रवेश गरेका कारण जिम्मेवारीमा नयाँ नेतृत्व चयन तथा हेरफेर गरिएको मओवादी केन्द्रले जनाएको छ ।…