११ बैशाख २०८३, शुक्रबार | April 24, 2026

राष्ट्रपतिलाई सरकारको ब्रिफिङ : अध्यादेशको प्रमुख उद्देश्य महन्थ ठाकुरलाई पार्टीबिहीन हुनबाट बचाउनु

काठमाडौं । नेकपा एमालेले एमाले फुटाउने मुख्य उद्देश्य राखेर अध्यादेश ल्याईएको बताउँदै सडक आन्दोलन नै शुरु गरेपनि सरकारले भने एमाले फुटाउने उद्देश्यबाट अध्यादेश नआएको दाबी गरेको छ । अध्यादेशबारे राष्ट्रपति विद्यादेवी भण्डारीलाई ब्रिफिङ गर्दै सरकारले अध्यादेशमा एमाले फुटाउने उद्देश्य नराखिएको स्पष्ट पारेको हो । राष्ट्रपति भण्डारीसँग अध्यादेशको उपादेयीताबारे स्पष्ट पार्दै कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दल विभाजन…