काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले सबै दलको सहभागितामा राष्ट्रिय सरकार बनाउन प्रस्ताव गरेका छन् । बुधबार बिहान ट्वीट गर्दै भट्टराईले वर्तमान र पूर्वप्रधानमन्त्रीहरू बाहेकको नेतृत्वमा सबै दलको सहभागिता हुने गरी राष्ट्रिय सरकार बनाउन प्रस्ताव गरेका हुन् । राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुई भन्दा बढी…