४ पुस २०८२, शुक्रबार | December 20, 2025

आफ्नैले किस्ती डुबाए ओलीको, विपक्षीमा त कहाँ दम थियो र ?

विश्वासको मत लिने दिन नजिकै आएपछि निकै दौडधुप गरेपनि अन्ततः प्रधानमन्त्री केपी ओलीले संसदबाट विश्वासको मत प्राप्त गर्न सकेनन् । उनले विश्वासको मत प्राप्त गर्न नसक्नुमा विपक्षी पार्टीका सांसद होईन आफ्नै पार्टीका सांसद मुख्य कारक बनेका छन् । पार्टीका अध्यक्ष समेत रहेका ओलीले घरभित्रका सांसदलाई चिढ्याएर जसपा फकाउन समय खर्च गरेपछि ओलीको मत नपुग्नुको कारक…