काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवालाई भेट गर्न अध्यक्ष प्रचण्ड मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । सत्तारुढ गठबन्धनका मुख्य दुई पार्टीका शीर्ष नेतृत्वबीच मन्त्रिपरिषद् विस्तार र न्यूनतम साझा कार्यक्रमकै विषयमा छलफल भएको छ । निर्वाचन आयोगले जनत समाजवादी पार्टी जसपाको आधिकारिकता विवाद…