१ पुस २०८२, मंगलबार | December 17, 2025

बैशाख १ गते बिहान प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसरमा देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । नयाँ वर्षको अवसर पारेर बुधबार बिहान ८ बजे प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ । सम्बोधनमा प्रधानमन्त्रीले आगामी नयाँ बर्ष २०७८ लाई आशा र उत्साहको वर्षको रुपमा मनाउन देशबासीलाई आग्रह गर्ने अनुमान…