३ पुस २०८२, बिहिबार | December 18, 2025

अविश्वासको प्रस्तावमाथि छलफल चलाउन गण्डकी प्रदेश प्रमुखलाई विपक्षी दलहरुद्वारा पत्र

पोखरा । अविश्वासको प्रस्ताव आउन थालेको भन्दै हतारमा संसद अधिवेशनको अन्त्य गरेका गुण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध अन्नतः अविश्वासको प्रस्ताव दर्ता भएरै छाडेको छ । विपक्षी कांग्रेस र माओवादीको अगुवाईमा मुख्यमन्त्री गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेसँगै गण्डकीका विपक्षी दलहरुले प्रदेशसभाको विशेष अधिवेशन समेत माग गरेका छन्। आफू विरुद्ध विपक्षीहरुको मत पुग्ने देखेपछि प्रदेश…