३ पुस २०८२, बिहिबार | December 18, 2025

फर्केर हेर्दा २०७७ : चर्चामा नयाँ नक्सादेखि सत्तारुढ दलभित्रको विवादसम्म

काठमाडौ । आज चैत ३१ गते, अर्थात्, विसं २०७७ को अन्तिम दिन । बुधबार २०७८ साल नयाँ वर्ष बनेर उदाउँछ । भित्तेपात्रोको पाता फर्किन्छ । नयाँ वर्ष हरेक वर्ष आउँछ । वर्षहरू आउँछन् र जान्छन् पनि । समयले धेरै सिकाएको छ । समय कोही कसैले रोकेर पनि रोकिँदैन, छेकेर पनि छेकिँदैन । यो निरन्तर अगाडि…