२० असार २०८३, शनिबार | July 4, 2026

सुदुरपश्चिमका १३ एमाले सांसद एकीकृत समाजवादीमा प्रवेश; १० सांसदको सनाखत, केहीको बाँकी

[caption id="attachment_53143" align="alignnone" width="1001"] फाइल तस्विर[/caption] धनगढी । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका १३ जना प्रदेशसभा सांसदले एमाले दल परित्याग गरी नेकपा एकीकृत समाजवादीमा सामेल भएका छन् । सभामुखसहित २५ जना सांसद रहेको प्रदेशसभामा एमालेमा छँदा माधवकुमार नेपालको पक्षमा १८ जना सांसद रहेका थिए । ती मध्ये १३ जना सांसदले एकीकृत समाजवादी दल रोज्ने निर्णय गरेका…