१ पुस २०८२, मंगलबार | December 16, 2025

पार्टीमा भाँडभैलो गर्नेलाई ठेगान लगाउने ओलीको चेतावनी, माधव पक्षको भेलामा सहभागी नहुन निर्देशन

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा भाँडभैलो गर्न खोज्नेहरुलाई ठेगान लगाइने चेतावनी दिएका छन् । बालुवाटारमा आयोजित चियापान कार्यक्रममा उपस्थित आफु निकट नेताहरुलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी विरोधी गतिविधिमा लाग्नेहरुलाई विधान बमोजिम कारवाही गर्ने चेतावनी दिएका हुन् । माधव नेपाल पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेलातर्फ संकेत गर्दै ओलीले…