१ पुस २०८२, मंगलबार | December 16, 2025

ओली-नेपाल आम्नेसाम्ने वार्ता : पूर्वार्ध गुलियो, उत्तरार्ध टर्रो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच भएको वार्ता निष्कर्ष विहिन भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा सोमबार भएको वार्तामा दुवै पक्षले पार्टीलाई एकतावद्ध गर्दे अघि बढाउने प्रतिवद्धता जनाएपनि आ आफ्ना अडानमा रहेपछि ठोस सहमति हुन नसकेको हो । फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि एकिककरण भएर बनेको…