बुटवल । नेकपा प्रचण्ड-नेपाल पक्षले आम हडतालको आह्वान गरेको प्रतिकार गर्न पोखरा, सुर्खेत र धनगढीमा ओली पक्षले पनि कार्यकर्ताहरुलाई सडकमा उतारेको छ । सुदुरपश्चिम प्रदेशको धनगढी, गण्डकी प्रदेशको पोखरा लगायतका क्षेत्रमा बन्दको प्रतिकार स्वरुप ओली पक्षले कार्यकर्ताहरुलाई सडकमा उतारेको हो । पंचायती ब्यवस्थामा दरकारका समर्थकमा निस्कने प्रतिकार -यालीकै शैलीमा कार्यकर्ताहरुलाई बन्दका विरुद्ध सडमा उतारेपछि प्रहरीलाई…