८ बैशाख २०८३, मंगलबार | April 21, 2026

माधव नेपाल भन्छन् : कम्युनिष्ट आन्दोलनलाई क्रान्तिकारी, लोकतान्त्रिक र जनप्रिय बनाईने छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट निष्कासनमा परेको नेपाल पक्षका नेताहरुले नयाँ पार्टी खोल्ने संकेत गरेका छन् । एमाले अध्यक्ष ओलीले पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा परेका नेपाल पक्षका नेताहरुले घुमाउरो पारामा नयाँ पार्टी खोल्ने संकेत गरेका हुन् । एमालेको नवौं महाधिवेशन यता वरिष्ठ नेता रहेका माधव नेपालले बिदेशीको इसारामा ओलीले कम्युनिष्ट…