८ बैशाख २०८३, मंगलबार | April 21, 2026

सर्वोच्च अदालत जान सिंहदरबारमा विपक्षी सांसदहरु सशरीर उपस्थित हुँदै

काठमाडौँ । विपक्षी दलहरुको गठबन्धनले संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर गर्ने रिट निवेदन सहित सर्वाेच्च जान सिंहदरबारमा सांसदहरु जुट्न सुरु गरेका छन् । संसद विघटन विरुद्धको रिट निवेदनमा सहि गरेका नेकपा एमालेका नेपाल पक्षका सांसदहरु केहिबेर अगाडि सिंहदरबारमा । विपक्षी दलहरुको गठबन्धनले संसद विघटनविरुद्ध आझ सर्वोच्च अदालतमा दायर गर्ने रिट तयार भएसँगै नेपाल पक्षका सांसदहरु…