३ पुस २०८२, बिहिबार | December 19, 2025

निर्वाचनका लागि कम्तिमा ८ अर्ब खर्च लाग्ने अनुमान

काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाखमा हुने भनिएको निर्वाचन सम्पन्न गर्न कम्तिमा आठ अर्ब खर्च लाग्ने प्रारम्भिक अनुमान गरेको छ । निर्वाचन खर्चबारे आयोगले आइतबार अर्थसचिवसँग गरेको छलफलका क्रममा कम्तिमा आठ अर्ब खर्च लाग्ने अनुमान निकालिएो हो । खर्चबारे अहिलेसम्म टुंगो नलागे पनि यसै हप्ताभित्र आंकलन टुंग्याएर अर्थमन्त्रालयलाई औपचारिक पत्र पठाउने निर्वाचन आयोगका प्रवक्ता राजकुमार…