६ बैशाख २०८३, आइतबार | April 19, 2026

खिमलाल देवकोटाले उम्मेदवारी फिर्ता नलिने

काठमाडौं । बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य पदका उम्मेदवार खिमलाल देवकोटाले आफ्नो उम्मेदवारी फिर्ता नलिने स्पष्ट पारेका छन् । जेठ ६ गते हुन गइरहेको उपनिर्वाचनमा कांग्रेस, माओवादी केन्द्र र एमालेको माधव नेपाल पक्षको समर्थनमा उम्मेदवार रहेका देवकोटा उम्मेदवार रहेका छन् । तर एमाले नेताहरुबीच देखिएको विवाद समाधानउन्मुख देखिएपछि देवकोटाको उम्मेदवारी के हुन्छ भन्ने चासो बढिरहेकै…