६ बैशाख २०८३, आइतबार | April 19, 2026

देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक  जारी छ । सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा सुरु बसिरहेको बैठकमा नयाँ सरकार गठनबारे भैरहेको प्रयासबारे छलफल हुने बताइएको छ । बहुमतीय सरकार गठनको समयसीमा सकिन अब केही घण्टामात्र बाँकी रहेको छ । तर अझै पनि कसरी सरकार गठन हुनसक्छ भनेर प्रष्ट भैसकेको छैन । पदाधिकारी बैठकअघि सभापति देउवाले…