१९ असार २०८३, शुक्रबार | July 3, 2026

बोल्यो भारत : नेपालमा विकसित राजनीतिक घटनाक्रम नेपालको आन्तरिक मामिला

काठमाडौं । भारतले नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम नेपालको आन्तरिक मामिला भएको टिप्पणी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि नेपालको राजनीतिक मामिलामा निरन्तर गतिविधि गर्दैआउने भारतले पहिलो पटक मुख खोलेको हो । भारतीय विदेशमन्त्रालयका प्रवक्ता अन्दिम बाग्चीले नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमलाई नोटिसमा लिएको बताउँदै यो विषय नेपालको आन्तरिक…