२ पुस २०८२, बुधबार | December 17, 2025

कोरम नपुगेपछि संवैधानिक परिषद्को बैठक स्थगित, बैठकमा देउवा उपस्थित भएनन

काठमाडौं । संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित हुने भएपछि संवैधानिक परिषद्को बैठक स्थगित भएको हो । यस्तै बैठकमा सभामुख अग्निप्रसाद सापकोटा पनि अनुपस्थित भएका छन् । उता प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले हिजै बैठकमा अनुपस्थित हुने जनाएका थिए । तर, सत्तारुढ नेकपाभित्रको अन्तसंघर्षका कारण सभामुख…