२२ कार्तिक २०८३, आइतबार | November 8, 2026

प्रतिगमनकारीको खड्क प्रहारबाट मुर्छित संसद ब्युँतियो : बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रतिगमनकारीको खड्ग प्रहारबाट मुर्छित बनेको प्रतिनिधिसभा र मुर्छित बनेका सांसदहरु फेरि ब्युँतिएको बताएका छन् । प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले खड्ग प्रहारबाट मुर्छित प्रतिनिधिसभा ब्यूँतिएपछि पुन सदनमा उपस्थित हुन पाउनु खुसीको कुरा भएको बताए । भट्टराईले भने ‘प्रतिगमनकारीहरुको पटक पटकको खड्ग प्रहारपछि मुर्छित बनेको…