काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार बिहान भेटवार्ता भएको छ। पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली बिहान करिब ९ः१५ बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। भेटका क्रममा आउँदो निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ, धाँधलीरहित र निष्पक्ष रूपमा सम्पन्न गर्ने विषयमा छलफल भएको छ। ओलीले निर्वाचन एकै चरणमा गर्नुपर्ने सुझाव सरकारसमक्ष राखेका थिए। पछिल्लो…