३० चैत्र २०८२, सोमबार | April 13, 2026

पार्टी छोड्ने २३ नेतालाई के कारवाही गर्ला माओवादी केन्द्रले ? तर, सांसद पद जाने छैन अहिल्यै

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले केपी ओली सरकारमा सहभागी आफ्ना मन्त्रीहरुलाई सरकारबाट फिर्ता हुन र २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ । माओवादी केन्द्रले संघीय सरकारका मन्त्रीहरु मात्र नभएर सांसदहरु, प्रदेशसभाका सांसदसहित सबै २३ नेतालाईलाई स्पष्टीकरण सोधेको छ । धेरैको अड्कलबाजी छ, माओवादीले सरकारबाट फिर्ता नहुने र ओलीलाई समर्थन गर्दै एमालेमा प्रवेश गरेका प्रदेश…